Posts

नेपालको इतिहास

Image
1.बढी उमेर सम्म बाच्ने राजा को हुन् ? ⇉राजेन्द्र 2.नेपालि कलाको बिकासको उत्कर्षकाल कहिले हो ? ⇉ १३ औ 3.नेपालको कुन जातिमा सुपारी बिहेको चलन छ ? ⇉धिमाल 4.नेपालमा कहेलेदेखी कमैया मुक्ति घोसणा गरेको हो? २०५७ साउन २ गते 5.नेपालमा कहेले देखि जातीय छुवाछुत भेदभाव कानुनि रुपमा निषेध गरिएको थियो ? ⇉२०२० भदौ १ गते ६. नेपालको इतिहासमा ऐतिहासिक “प्रमाणिक राजा” भनेर कसलाई भनिन्छ ? ⇉ मानदेव ७. मिलिटरी अस्पतालको स्थापना कसले गरेका थिए ? ⇉ चन्द्र शमशेर ८. रातो मच्छिन्द्रनाथको रथायात्राको चलन कसले चलाए ? ⇉ नरेन्द्रदेव   ९. कैलासकुट भवनको महिमा कहाको शिलालेखमा उल्लेख गरिएको छ ? ⇉ सागाको सिलालेखमा   १०. बैस्णव मुद्रा प्रचलनमा ल्याउने लिक्ष्वी राजा को हुन ? ⇉ अंशुवर्मा   ११. नरेन्द्र देवले कहिले देखि कहिले सम्म साशन गरे ? ⇉ ७०२⇉ ७३६ सम्म   १२. लिक्ष्वीकालीन समयमा पण र पुराण नामक मुद्रा प्रचलनमा थियो, १ पुराणमा कति पण हुन्थ्यो ? ⇉ १६ पण   १३. भोटो जात्राको प्रचलन कसले गरे ? ⇉ नरेन्द्र देवले   १४. सिकाली जात्रा ललितपुरको नेवार समुदाय संग सम्बन्धित छ भने वैरागी जात्रा कहा प्रचलि...